FAQs Complain Problems

म.ङि.गा.पा. को वडा नं. ९ खाङसारमा अवस्थित विश्वकै अग्लो उचाईमा रहेको तिलिचो ताल । यस ठाउँमा यस गा. पा. कार्यालयबाट शिव र वुद्ध मुर्ति स्थापना गरिएको छ ।

Read More

वडा नं. ६ को मनाङ गाउँबाट देखिने मनाङ गाउँका साथै तिलिचो हिमाल ।

Read More

जाडो मौसममा हिमपात

Read More

मनाङ ङिस्याङ गाउँपालिकामा हार्दिक स्वागत छ

हिमाल पारिको जिल्ला अति सुन्दर प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थलको रुपमा चिनिने मनाङ जिल्लामा रहेका ४ गाउँपालिका मध्ये मनाङ ङिस्याङ गाउँपालिका पनि एक हो । समन्द्री सतहदेखि ३५४० मिटरको उचाईमा रहेको मनाङमा यस मनाङ ङिस्याङ गाउँपालिका ६९४.६३ वर्ग कि.मी मा फैलिएको छ । भौगोलिक रुपमा पुर्वमा चामे र नार्फू गाउँपालिका, पश्चिममा मुस्ताङ र म्याग्दी जिल्ला, उत्तरमा नार्फू गाउँपालिका र तिब्बत र दक्षिणमा कास्की र लमजुङ जिल्ला रहेको मनाङ जिल्लाको यस मनाङ ङिस्याङ गाउँपालिकाको घरधुरी संख्या जम्मा ५९३ र कुल जनसंख्या २२२२ रहेको जसमध्ये महिला १०१७ र पुरुष १२०५ रहेको छ ।

यस गाउँपालिकामा अधिकांश मानिसहरु बौद्ध धर्म मान्दछन् । यहाँका मुख्य जातिहरुमा गुरुङ, घले, लामा, विश्वकर्मा रहेका छन् । यहाँको औसत तापक्रम २ देखि १० डिग्री सेल्सीयस रहेको यस गाउँपालिकामा धार्मिक ऐतिहासिक पुरातात्विक एवं पर्यटकीय स्थलहरु जस्तै तिलिचो ताल, गंगापुर्ण ताल, आइस लेक, मम्छो ताल, ग्रीन लेक, घले राजाको दरवार, याकखर्क, थोराङपास, काङलापास, मेसोकान्तपास, ने गुफा, मिलेरेपा गुम्बा, मनाङ गुम्बा, भ्राका गुम्बा, तरे गुम्बा, पोचो गुम्बा, पिसाङ गुम्बा, पोतोंचे गुम्बा, ध्यारु गुम्बा, ङावल गुम्बा, टंकी गुम्बा, खाङसार गुम्बा, कर्की गुम्बा र शेर गुम्बा जस्ता धार्मिक तथा ऐतिहासिक स्थल रहेका छन् ।

कुल क्षेत्रफल मध्ये ५ प्रतिशत खेतियोग्य जमिन, जंगल १० प्रतिशत, चौरी खर्क र चरण क्षेत्र ५० प्रतिशत र डाँडाकाँडा र हिमाली क्षेत्रले ३५ प्रतिशत ओगटेको छ । यहाँको जनताको मुख्य पेशा कृषि, पशुपालन र होटेल व्यवसाय रहेको छ । हिमाली हावापानी पाइने भएको यस मनाङ ङिस्याङ गाउँपालिकामा एक सिजनमा मात्र गहुँ, करु, फापर, आलु लगाएत तरकारी खेतिवाली हुन्छ । बाँकी खाद्यान्नको जोहो खाद्य संस्थान बाट वितरण हुने गरेको साथै हाल सडक सञ्जालको पहुँच पुगाको हुँदा व्यक्तिगत तवरबाट पनि व्यवस्था मिलाउने गरिन्छ ।

Pages

सबैको जानकारीका लागि

वि.सं. २०७४ असार ३० गते बसेको पहिलो गाउँ स‌भाको निर्णय अनुसार यस गाउँपालिकाको नाम "नेस्याङ गाउँपालिका" बाट परिवर्तन गरि "मनाङ ङिस्याङ गाउँपालिका" राखिएको हुनाले यस वेबसाईटको डोमेन नेम त्यसै निर्णयानुसार  परिवर्तन गरिएको छ । पहिले nesyangmun.gov.np डोमेन-नेम बाट खोल्न सकिने यस गा.पा. को वेबसाईट अब त्यस डोमेनका साथै manangngisyangmun.gov.np डोमेन-नेम बाट पनि खोल्न सकिने जानकारी गराईन्छ ।

सूचना अधिकारी

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष

कान्छा घले

अध्यक्ष
सम्पर्क नम्बर: ९८५६०४९१५९

उपाध्यक्ष

छिरिङ गुरुङ

उपाध्यक्ष
सम्पर्क नम्बर: ९८५६०४९८१०

प्रमुख प्रशासकीय अधिकृत

अन्य कर्मचारी

नि.प्रमुख प्रशासकिय अधिकृत
सम्पर्क नम्बर:
९८५६०४९४६०
सूचना अधिकारी
सम्पर्क नम्बर:
9846035334
स्वास्थ्य संयोजक
सम्पर्क नम्बर:
९८५६०४९३३१
सूचना तथा संचार प्रविधि अधिकृत
सम्पर्क नम्बर:
९८४६२७६२८८
लेखापाल
सम्पर्क नम्बर:
9846876807
ना.प.स्वा.प्रा.
सम्पर्क नम्बर:
9848341595
प्रविधिक सहायक (कृषि)
सम्पर्क नम्बर:
9864647556
ना.प्रा.स.
सम्पर्क नम्बर:
9848973198
सहायक महिला विकास निरिक्षक
सम्पर्क नम्बर:
प्रविधिक सहायक (पशु)
सम्पर्क नम्बर:
9865503946
प्रदिप थापा
ना.प्रा.स.
सम्पर्क नम्बर:
९८६३८४९९१८

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • १) निवेदन पत्र
  • २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  • ३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
  • ४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  • ५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
  • ६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः-

  • २) बालकको बाबु/आमाको नागरिकता
  • ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • ४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • १) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • २) कार्यालयको पत्र
  • ३) विषयसँग सम्बन्धित अन्य कागजातहरु
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • २) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • ३) विपन्नता पुष्टि गर्ने कागजात
  • ४) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • २) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
  • ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • १) निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि
  • २) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
  • ३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • २) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
  • ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
  • ४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
  • ५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजि
आवश्यक कागजातहरुः-
  • १) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • २) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु
  • ३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
  • ४) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
  • ५) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
  • ६) पासपोर्ट साईजको फोटो ३ प्रति
  • ७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • ८) सर्जमिन मुचुल्का
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • १) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • २) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
  • ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • ४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
  • ५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने
  • ६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो

Pages

जानकारी

हाम्रो कार्यालय यहाँ अवस्थित छ