सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरु:
- १) निवेदन पत्र
- २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- ३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- ४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- ५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
- ६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र