FAQs Complain Problems

म.ङि.गा.पा. को वडा नं. ९ खाङसारमा अवस्थित विश्वकै अग्लो उचाईमा रहेको तिलिचो ताल । यस ठाउँमा यस गा. पा. कार्यालयबाट शिव र वुद्ध मुर्ति स्थापना गरिएको छ ।

Read More

वडा नं. ६ को मनाङ गाउँबाट देखिने मनाङ गाउँका साथै तिलिचो हिमाल ।

Read More

जाडो मौसममा हिमपात

Read More

सबैको जानकारीका लागि

वि.सं. २०७४ असार ३० गते बसेको पहिलो गाउँ स‌भाको निर्णय अनुसार यस गाउँपालिकाको नाम "नेस्याङ गाउँपालिका" बाट परिवर्तन गरि "मनाङ ङिस्याङ गाउँपालिका" राखिएको हुनाले यस वेबसाईटको डोमेन नेम त्यसै निर्णयानुसार  परिवर्तन गरिएको छ । पहिले nesyangmun.gov.np डोमेन-नेम बाट खोल्न सकिने यस गा.पा. को वेबसाईट अब त्यस डोमेनका साथै manangngisyangmun.gov.np डोमेन-नेम बाट पनि खोल्न सकिने जानकारी गराईन्छ ।

 

 

 

 

 


सूचना अधिकारी

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष

कान्छा घले

अध्यक्ष
सम्पर्क नम्बर: ९८५६०४९१५९

उपाध्यक्ष

छिरिङ गुरुङ

उपाध्यक्ष
सम्पर्क नम्बर: ९८५६०४९८१०/९८४६१२१६३२

प्रमुख प्रशासकीय अधिकृत

प्रमुख प्रशासकीय अधिकृत
सम्पर्क नम्बर:
९८५१०७६६५०

अन्य कर्मचारी

लेखा अधिकृत सातौं
सम्पर्क नम्बर:
९८५६०४९४६०
स्वास्थ्य संयोजक
सम्पर्क नम्बर:
९८५६०४९३३१
शिक्षा अधिकृत, सातौं
सम्पर्क नम्बर:
प्रशासकीय अधिकृत (सातौं)
सम्पर्क नम्बर:
९८६७८०६५४८
सूचना तथा संचार प्रविधि अधिकृत (सातौं)
सम्पर्क नम्बर:
९८४६२७६२८८
सहायक लेखा अधिकृत
सम्पर्क नम्बर:
९८५६०७६८०७
सिनियर सब ईन्जिनियर (छैटौं)
सम्पर्क नम्बर:
९८४६५२६६१८
प्राविधिक सहायक (कृषि)
सम्पर्क नम्बर:
९८६६५३६१९७
प्रविधिक सहायक (शिक्षा)
सम्पर्क नम्बर:
९८६२४८६९६७
आन्तरिक लेखा परिक्षक
सम्पर्क नम्बर:
9864744278
सव इन्जिनियर
सम्पर्क नम्बर:
९८४६२३०८२९
प्रविधिक सहायक (पशु)
सम्पर्क नम्बर:
9865503946
प्रदिप थापा
ना.प्रा.स.
सम्पर्क नम्बर:
९८६३८४९९१८

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • १) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • २) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • ३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • ४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
  • ५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा)
  • ६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि
  • ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
  • ८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • ९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • १०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

Pages

जानकारी

हाम्रो कार्यालय यहाँ अवस्थित छ

//