FAQs Complain Problems

म.ङि.गा.पा. को वडा नं. ९ खाङसारमा अवस्थित विश्वकै अग्लो उचाईमा रहेको तिलिचो ताल । यस ठाउँमा यस गा. पा. कार्यालयबाट शिव र वुद्ध मुर्ति स्थापना गरिएको छ ।

Read More

वडा नं. ६ को मनाङ गाउँबाट देखिने मनाङ गाउँका साथै तिलिचो हिमाल ।

Read More

जाडो मौसममा हिमपात

Read More

सबैको जानकारीका लागि

वि.सं. २०७४ असार ३० गते बसेको पहिलो गाउँ स‌भाको निर्णय अनुसार यस गाउँपालिकाको नाम "नेस्याङ गाउँपालिका" बाट परिवर्तन गरि "मनाङ ङिस्याङ गाउँपालिका" राखिएको हुनाले यस वेबसाईटको डोमेन नेम त्यसै निर्णयानुसार  परिवर्तन गरिएको छ । पहिले nesyangmun.gov.np डोमेन-नेम बाट खोल्न सकिने यस गा.पा. को वेबसाईट अब त्यस डोमेनका साथै manangngisyangmun.gov.np डोमेन-नेम बाट पनि खोल्न सकिने जानकारी गराईन्छ ।

 

 

 

 

 


सूचना अधिकारी

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष

कान्छा घले

अध्यक्ष
सम्पर्क नम्बर: ९८५६०४९१५९

उपाध्यक्ष

छिरिङ गुरुङ

उपाध्यक्ष
सम्पर्क नम्बर: ९८५६०४९८१०

प्रमुख प्रशासकीय अधिकृत

अन्य कर्मचारी

नि.प्रमुख प्रशासकिय अधिकृत
सम्पर्क नम्बर:
९८५६०४९४६०
सूचना अधिकारी
सम्पर्क नम्बर:
9846035334
स्वास्थ्य संयोजक
सम्पर्क नम्बर:
९८५६०४९३३१
सूचना तथा संचार प्रविधि अधिकृत
सम्पर्क नम्बर:
९८४६२७६२८८
लेखापाल
सम्पर्क नम्बर:
9846876807
ना.प.स्वा.प्रा.
सम्पर्क नम्बर:
9848341595
प्रविधिक सहायक (कृषि)
सम्पर्क नम्बर:
9864647556
ना.प्रा.स.
सम्पर्क नम्बर:
9848973198
सहायक महिला विकास निरिक्षक
सम्पर्क नम्बर:
प्रविधिक सहायक (पशु)
सम्पर्क नम्बर:
9865503946
प्रदिप थापा
ना.प्रा.स.
सम्पर्क नम्बर:
९८६३८४९९१८

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • १) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • २) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • ३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • ४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
  • ५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा)
  • ६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि
  • ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
  • ८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • ९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • १०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

Pages

जानकारी

हाम्रो कार्यालय यहाँ अवस्थित छ