FAQs Complain Problems

ग्यालरी

मनाङ ङिस्याङ गाउँपालिका वडा नं. २ घ्यारुमा महिला विकास कार्याक्रम अन्तर्गत यस गाउँपालिकाको महिला विकास कार्यक्रम शाखाको अायोजनामा "धागोको फूल तथा रुमाल बनाउने १० दिने  तालिम" सफलतापुर्वक सम्पन्न भयो ।

सञ्चालन मितिः- २०७४/१२/१२ देखि २०७४/१२/२१

प्रशिक्षक:- सगुन क्षेत्री

स.म.वि.नि.:- सबिना थापा

मिति: 05/08/2018 - 11:26
घ्यारुमा सञ्चालित धागोको फूल, रुमाल बनाउने १० दिने  तालिम

७० औँ विश्व स्वास्थ्य दिवस यस मनाङ ङिस्याङ गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा "स्वस्थ्य सेवा सबैलाई: जहिले पनि, जहाँ पनि" भन्ने मुल नाराका साथ एक कार्यक्रमको आयोजना गरि मनाईयो ।

मिति: 04/08/2018 - 12:08
७० औँ विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रमका केहि झलकहरु १, ७० औँ विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रमका केहि झलकहरु २, ७० औँ विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रमका केहि झलकहरु ३

Pages